१५ जेष्ठ २०८१, मंगलबार

Tag: टेलिफोन सेवा अवरुद्ध

टेलिफोन सेवा अवरुद्ध हुँदा सङ्खुवासभाका भोटखोलावासीलाई सास्ती

किमाथाङ्का । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा