८ जेष्ठ २०८१, मंगलबार

Tag: टेलिकमको सेवा

जनकपुर र सिमरामा टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तर्क्रिया सम्पन्न

काठमाडौँ । नेपाल टेलिकमले मधेश प्रदेशमा आयोजना गरेको सेवासम्बन्धी जानकारी एवं अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । टेलिकमले मधेश प्रदेशको जनकपुरधाम र सिमरामा गरेको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । गत शुक्रबार जनकपुरधाम र शनिबार सिमरामा सो