६ जेष्ठ २०८१, आइतबार

Tag: टेबल गरिने

राष्ट्रियसभाको बैठक आज बस्दै : नागरिकता विधेयकलाई टेबल गरिने

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो । आजको बैठकमा नागरिकता विधेयकलाई टेबल गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट