६ जेष्ठ २०८१, आइतबार

Tag: टुइकुना

दैलेखको टुइकुनामा माइक्रोबस दुर्घटना : १ जनाको मृत्यु, १० घाइते

दुल्लू । दैलेख जिल्लाको कर्णाली राजमार्ग अन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेका प्रहरी चौकी पाल्तडाले जनाएको छ