५ जेष्ठ २०८१, शनिबार

Tag: टी-२० विश्वकपको तयारी

टी-२० विश्वकपको तयारी गर्न सरकारले क्यानलाई दियो ५ करोड बजेट

काठमाडौं । सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई पाँच करोड रुपैयाँ दिएको छ । सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको हो । टी-२० विश्वकप २०२४ को तयारीका लागि सरकारले