४ जेष्ठ २०८१, शुक्रबार

Tag: झ्याजेटोल

झ्याजेटोलबाट ७० लाख बराबरको तरकारी निकासी

भेरीगङ्गा, सुर्खेत । दैलेख गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब रु पाँच लाख कमाए । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका छन् । यही तरकारी बेचेरै उहाँ आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सफल छन्