१३ जेष्ठ २०८१, आइतबार

Tag: झुटा विवरण पेश

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

काठमाडौँ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दश भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । विभिन्न समयमा नक्कली कागजात