५ जेष्ठ २०८१, शनिबार

Tag: झपेन्द्र जिसी

‘कमलराज रेग्मी वर्ष पुरस्कार’ जिसीलाई

६ जेठ, पाल्पा । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाले पाल्पाली साहित्यकार, समाजसेवी एवं राजनीतिज्ञ झपेन्द्र जिसीलाई ‘कमलराज रेग्मी वर्ष पुरस्कार’ २०७४ दिएको छ । जिसीलाई योगदानको मूल्यांकन गर्दै आज रु २५ हजार, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो । प्रतिष्ठानले