४ जेष्ठ २०८१, शुक्रबार

Tag: ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा नयाँ रेकर्ड

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता