४ जेष्ठ २०८१, शुक्रबार

Tag: ज्ञानेन्द्रलाल प्रधानले

अहिलेकै डिजाईनमा बुढीगण्डकी बनाउन सकिँदैन् : प्रधान

१७ जेठ, काठमाडौं । उर्जा उद्यमी ई. ज्ञानेन्द्रलाल प्रधानले अहिलेकै मोडेलमा नेपालले बुढीगण्डकी परियोजना बनाउन नसक्ने ठोकुवा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले यस्तो दाबी गरेका हुन् । उनले भने,‘बुढीगण्डकी परियोजनाको अहिलेको डिजाईन वा