४ जेष्ठ २०८१, शुक्रबार

Tag: ज्ञानकूप

ज्ञानकूप : पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्

जनकपुरधाम । धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस प्रदेशमै संस्कृत महाविद्यालयको रूपमा स्थापित ज्ञानकूपमा सशस्त्र द्वन्द्वका बेला भने पठनपाठन करिब ठप्प