८ जेष्ठ २०८१, मंगलबार

Tag: ज्ञवाली सेवानिबृत्त

प्रहरी महानिरीक्षक ज्ञवाली सेवानिबृत्त : नवनियुक्त प्रहरी महानिरीक्षक थापाद्वारा बिदाइ

काठमाडौं, २४ असार । ३० वर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको