१५ जेष्ठ २०८१, मंगलबार

Tag: जेसिन्डा आर्डेन

प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रिपरिषदको घोषणा

वेलिङटन, १७ कात्तिक । न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गर्नु भएको छ । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गर्नु भएको छ