६ जेष्ठ २०८१, आइतबार

Tag: जीवन यसरी बित्छ जंगलमै

भेडा गोठालाको जीवन यसरी बित्छ जंगलमै

ढोरपाटन । अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन् । उनीहरू भेडीगोठाला हुन् । जेठ महिना लाग्नासाथ