८ जेष्ठ २०८१, मंगलबार

Tag: जीवन जिउने आधार

जीवन जिउने आधार वृद्धभत्ता

गलेश्वर । न सन्तान, न सम्पत्ति ! त्यसमाथि हिँडडुल गर्न र बनिबुतो गरेर गुजारा चलाउन नसक्ने सामथ्र्यविहीन शरीर । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका ९६ वर्षीय खड्गबहादुर थापाको वास्तविक अवस्था हो यो । आफ्नो सम्पत्ति नभएपछि आफन्तको प्रयोगविहीन घरमा बसेर