६ जेष्ठ २०८१, आइतबार

Tag: जीवन्त

संसद् दिवस : संसद्लाई जीवन्त र जनमुखी बनाउन जोड

काठमाडौँ । कोभिड–१९ संक्रमण र अस्थिर राजनीतिक कारण यस वर्ष पनि संसद् दिवस विज्ञप्तिमार्फत नै स्मरण गरिएको छ । नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनपछि २०१६ असार १६ गते संसद्को पहिलो बैठक मध्यरातमा प्रारम्भ भएको थियो । उक्त ऐतिहासिक दिनको स्मरण