९ जेष्ठ २०८१, बुधबार

Tag: जीर्ण दरबार

जीर्ण दरबार पुनःनिर्माण गरिँदै

तनहुँ । सेनवंशी राजाले शासन गरेको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ । पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो । राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । रु ७० लाख लागतमा दरबार