८ जेष्ठ २०८१, मंगलबार

Tag: जीर्णोद्धार थालियो

चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोद्धार थालियो

भरतपुर । चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोदार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो । यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए । पुरातत्व विभागसँगको समन्वयमा कोत