१४ जेष्ठ २०८१, सोमबार

Tag: जीप फेला

खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी

चन्द्रौटा, ८ असोज । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएको छैन् । कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ञ नम्बरको जीप बगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव