६ जेष्ठ २०८१, आइतबार

Tag: जापानी सांसदहरुको भेटवार्ता

राष्ट्रपति पौडेलसँग जापानी सांसदहरुको भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानको संसद्को माथिल्लो सदनका सांसदहरू साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्यसमेत रहेका कोबायाशी काजुहिरो र नागइ मान्बुले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम्