६ जेष्ठ २०८१, आइतबार

Tag: जाजरकोट पहिरो

जाजरकोट पहिरो : ५०० परिवार विस्थापित, ९ जनाको शव भेटियो

जाजरकोट, २८ असार । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ