६ जेष्ठ २०८१, आइतबार

Tag: जागिर लगाइदिने

म्यादी प्रहरीमा लगाइदिने भन्दै ठग्ने तीन पक्राउ

कात्तिक १५, पर्सा । म्यादी प्रहरीमा जागिर लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गर्ने तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । वीरगन्जको मुर्ली बगैँचास्थित रातो बंगलाबाट सोमबार साँझ विभिन्न कागजपत्र तथा नगदसहित पक्राउ गरेका तीनैजना अभियुक्तलाई पर्सा प्रहरीले