८ जेष्ठ २०८१, मंगलबार

Tag: जरो

छुवाछूतको जरो उखेल्न नसकिएकामा चिन्ता

कञ्चनपुर । बैतडीको पाटन नगरपालिका–१ डंसिलीका लक्षीराम लुहार समाजमा हुने छुवाछूत नहटदा निकै दुःखी छन् । समाजमा हुने छुवाछूतको भावना हटाउनका लागि उहाँले अभियान नै सञ्चालन गरेका छन् । छुवाछूतको भावना हटाउनका लागि उहाँले गाउँदेखि शहरसम्म चेतना फैलाउने कामलाई अगाडि