५ जेष्ठ २०८१, शनिबार

Tag: जनसेवा

सम्पूर्ण सरकारी सुविधा जनसेवामा

९ माघ, पोखरा । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताउनुभएको छ । गोरखा क्षेत्र नं २(ख) बाट निर्वाचित दवाडीले प्रदेशसभा सदस्यको शपथ लिएको एक वर्षपछि मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस अवधिमा