४ जेष्ठ २०८१, शुक्रबार

Tag: जनमत पार्टीका अध्यक्ष

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बने ओशो सन्यासी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ओशो सन्यासी बनेका छन् । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष राउतले बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर ओशो सन्यासी बनेका हुन् । तराईलाई छुट्टै देश बनाउने