५ जेष्ठ २०८१, शनिबार

Tag: जनताले साथ दिनुपर्यो

चोलेन्द्रकी छोरीले भनिन्- सरकारले हामीमाथि अत्याचार गर्यो, जनताले साथ दिनुपर्यो

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधी राणाले सरकारले आफूहरुमाथि अत्याचार गरेकोले साथ दिन आम नेपाली जनतालाई आह्वान गरेकी छन् । आज आइतबार बेलुकी बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सुनिधीले