१३ जेष्ठ २०८१, आइतबार

Tag: जनतालाई बचाऔँ

जसरी हुन्छ जनतालाई बचाऔँ : नवराज सिलवाल

काठमाडौँ । प्रतिनिधिसभा सदस्यले जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएकाले कोभिड–१९ नियन्त्रणका सबै संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले विगतबाट पाठ सिकेर कमजोरी हटाउँदै स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी नागरिकको जीवनरक्षामा लाग्न संसदीय समितिमार्फत आह्वान गर्नुभएको छ ।