६ जेष्ठ २०८१, आइतबार

Tag: जनताको सरकार

ज्येष्ठ नागरिकको अनुभव : स्थानीय सरकार नै जनताको सरकार

रामपुर, पाल्पा । गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित छन् । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्छन् । रामपुर नगरपालिका–२ अत्रवासका विक सामाजिक सुरक्षा