९ जेष्ठ २०८१, बुधबार

Tag: जनताको आकांक्षा

जनताको आकांक्षा विकास, समृद्धि र सुशासन रहेको छ : अध्यक्ष तिमिल्सना

लुम्बिनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताएका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका सबै निर्वाचन सम्पन्न भएर तीन तहमै नयाँ सरकार आइसकेको अवस्थामा रोजगारीका लागि