९ जेष्ठ २०८१, बुधबार

Tag: जनउत्तरदायी बनाउने

सार्वजनिक प्रशासनलाई समावेशी र जनउत्तरदायी बनाउने

काठमाडौँ । सरकारले सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ, प्रतिस्पर्धी, समावेशी र जनउत्तरदायी बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक प्रशासन संयन्त्रलाई छिटो छरितो र नतिजामुखी