१३ जेष्ठ २०८१, आइतबार

Tag: जनआन्दोलनका ‘ज्यूँदो सहिद’

जनआन्दोलनका ‘ज्यूँदो सहिद’ मुकेश कायस्थको निधन

काभ्रेपलाञ्चोक । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो