६ जेष्ठ २०८१, आइतबार

Tag: जटिल

भागरथी हत्याको घटना निर्मला पन्तको जस्तो जटिल छैन : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएको टिप्पणी गरेका छन्। बैतडीकी किशोरी भट्टको हत्याको घटना अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । आज बिहान नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले कतिपय घटनाको