७ जेष्ठ २०८१, सोमबार

Tag: जग्गा फिर्ता

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो । बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइने