५ जेष्ठ २०८१, शनिबार

Tag: छोराछोरीको कर्तव्य

वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य हो : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ मूल समारोह समिति मोरङद्वारा आज विराटनगर–८ स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय