५ जेष्ठ २०८१, शनिबार

Tag: छोटो उपयोगी

एण्टिबायोटिक औषधिको बारेमा छोटो उपयोगी जानकारी

काठमाडौँ । एकदिन तपाईं हामी सवै वातावरणमा भएका ब्याक्टेरिया वा फंगल इन्फेक्शनको कारणले गर्दा रूघाखोकी, घाँटीको इन्फेक्शन, निमोनिया र पेट सम्बन्धित थुप्रै बिमारीको चपेटामा पुग्दछौं । हुनत: डाक्टरले यस्ता विरामीको लागि सामान्य औषधि दिने गरेका हुन्छन तर सामान्य औषधिले काम