४ जेष्ठ २०८१, शुक्रबार

Tag: छुट दिइने

नीति तथा कार्यक्रम : सिँचाइका लागि विद्युत् महसुलमा छुट दिइने

काठमाडौँ । सरकारले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ सिँचाइलाई प्रमुख प्राथमिकतामा राखेर विद्युत् महसुलमा छुट दिने कार्यक्रम अगाडि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा