५ जेष्ठ २०८१, शनिबार

Tag: छाप्न शुरु

स्थानीय निर्वाचनका लागि मतपत्र छाप्न शुरु, १ करोड ९४ लाख छापिने

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्न शुरु गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छाप्न शुरु गरिएको जानकारी दिएका हुन् । प्रवक्ता शर्माका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको कार्य जारी रहेको बताएका हुन्