१६ जेष्ठ २०८१, बुधबार

Tag: छाना फेर्दै

विपन्नका छाना फेर्दै वडा

१८ साउन, बागलुङ । काठखोला गाउँपालिका–७ का खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडा कार्यालयले सुरक्षित छानोमुनी ल्याउन लागेको हो । आउँदो दुई वर्षभित्र खरले छाएका सबै घरमा जस्तापाताको छानो राखिने