८ जेष्ठ २०८१, मंगलबार

Tag: च्याम्पियनसीप

साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’मा

२९ भदौ, काठमाडौँ । आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका