५ जेष्ठ २०८१, शनिबार

Tag: चैत–वैशाख

चैत–वैशाखमा पनि बैंस नआएका लालीगुराँस

फुङ्लिङ । चैत–वैशाख महिना वनपाखामा ढकमक फूलेर राताम्य हुनु गुराँसको विशेषता नै हो । त्यसैले त अरु फूलभन्दा उच्च कोटीमा आफ्नो आकर्षण बनाउन सकेको छ । अस्थित्व राख्न सफल भएको हुनसक्छ । तर अहिले ठिङ्रिङ उभिएको देख्दा कति लाज लागेको