६ जेष्ठ २०८१, आइतबार

Tag: चुलाचुली

पूर्वाधार निर्माणमा अब्बल ‘चुलाचुली’

पशुपतिनगर । साविकको चुलाचुली र साकफारा गाविस गाभिएर बन्यो चुलाचुली गाउँपालिक । चुलाचुली गाविसका–९ वडाबाट पाँच वडा सिमित भयो । सङ्गो साकफारा गाविस एक वडा बन्यो । जनसङ्ख्याका हिसाबले धेरै रहेको चुलाचुली गाविसबाट ५ वडा घोषणा भएपछि वडा भवन विहिन