४ जेष्ठ २०८१, शुक्रबार

Tag: चुरेका पहिरो

तर्सिन्छन् चुरेका पहिरो पीडित आकाश गर्जेपछि

रुपन्देही । बुटवल उपमहानगरपालिका-३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिए । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दिनन् । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छिन् ।