४ जेष्ठ २०८१, शुक्रबार

Tag: चुनावतर्फ केन्द्रीत हुन

चुनावतर्फ केन्द्रीत हुन नेता कार्यकर्तालाई सभापति देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै