६ जेष्ठ २०८१, आइतबार

Tag: चिनियाँ नेता ली

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै

काठमाडौँ । नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष एवं सभामुख ली चान्सुको आज पनि उच्चस्तरीय भेटघाटको कार्यक्रम रहेको छ । सभामुख लीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको हो । लीले आज बुधबार