५ जेष्ठ २०८१, शनिबार

Tag: चिकित्सा शिक्षा क्षेत्र

लोकमानलाई महाअभियोग लगाउने बाहेकका मागमा सरकार सकारात्मक

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले अघि सारेका महाअभियोगबाहेक अन्य माग पूरा गर्न सरकार सकारात्मक देखिएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ। स्वास्थ्यमन्त्री रामजनम चौधरीले डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि उठाएका