१३ जेष्ठ २०८१, आइतबार

Tag: चार लाख ५० हजारको क्षति

आगलागीबाट चार लाख ५० हजारको क्षति

बैतडी । बैतडीमा आगलागीबाट चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ मेलसैनीका अशोकसिंह साउँदको भैँसीगोठमा आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । आज बिहान २ बजे भएको आगलागीबाट तीन गाई र एक