१३ जेष्ठ २०८१, आइतबार

Tag: चाँडै स्तरोन्नति

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ : मन्त्री आले

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् । विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताए । उनले भने, “विराटनगर विमानस्थलको स्तरोन्नतिका