१४ जेष्ठ २०८१, सोमबार

Tag: चल्दै

सर्वोच्चमा बहस चल्दै, माइतीघरमा नाराबाजी

२६ पुस, काठमाण्डौ । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । र, डा. केसी आफैंले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका