१६ जेष्ठ २०८१, बुधबार

Tag: चरित्रहत्या गरेको

आफूले छोडिसकेको कम्पनीको पुरानो शेयर लागत छापेर कान्तिपुरले चरित्रहत्या गरेको भन्दै रविले जनाए कडा आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुर दैनिकले आफूले छोडिसकेको गोर्खा मिडिया नेटवर्क प्रा.लि. को पुरानो शेयर लागत देखाएर आफ्नो चरित्रहत्या गरेको भन्दै कडा आपत्ति जनाएका छन् । सामाजिक संजाल एक्समा आज दिउँसो लेख्दै सभापति लामिछानेले