४ जेष्ठ २०८१, शुक्रबार

Tag: चरम मतभेद

भावी सत्ता समीकरणबारे जसपाले अझै अड्कायो हलो, शीर्ष नेताबीच नै चरम मतभेद

काठमाडौँ । भावी सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा जुटे पनि उनीहरूबीच विवाद कायमै देखिएको छ । आइतबारको पदाधिकारी बैठकमा भावी समीकरणलाई लिएर शीर्ष नेताका दुईथरी मत आएका छन् । सोही कारण बैठक बिनानिष्कर्ष